अपडेट 
२०७७ चैत्र २५, बुधबार १६:४५

बलिउड अभिनेत्री कटरिना कैफलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।

लक्षण देखिएपछि परीक्षण गराएकी कटरिनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण भएपनि कटरिना आफ्नै घरमा आइसोलेसनमा बस्ने थालेको बताइएको छ । पछिल्लो समय बलिउडमा कोरोनाको असर बढी परिरहेको देखिएको छ । एकपछि अर्को कलाकारमा कोरोना संक्रमण हुन थालेपनि चलचित्र निर्माणका काममा समेत प्रभाव परेको देखिन्छ । निर्माण शुरु गरिएका अधिकांश चलचित्र यतिबेला रोकिएका छन् ।

Comment


Related News

Latest News

Trending News