अपडेट 
२०७७ चैत्र २८, शनिबार १४:१९

जनकपुर जयनगर रेल संचानका लागि भारतीय टिम नेपाल आउने भएको छ ।

नेपाल रेल्वे कम्पनि, रेल संचालन, मरम्मत, संचालन प्रोटोकल निर्माण र नेपाली जनशक्तिलाई तालिम प्रदान गर्न भारतिय सरकारी रेल्वे कम्पनि कोनकन रेल्वेसंग सम्झौता गरेको नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिनुभएको छ । महाप्रबन्धक गुरु भट्टराईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, “आबको केहि दिनमा भारतिय टिम नेपाल आई संचानका लागि आवश्यक तैयारी गरि रेल संचालना आउने छ” ।

महिनौ देखि नेपाल भारतक सीमास्थित इनर्बा हल्टमा रेल त्रिपालले छोपी राखिएको अवस्थामा छ ।

Comment


Related News

Latest News

Trending News