अपडेट 
२०७७ चैत्र २९, आईतवार १३:५७

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।  कोलकत्ता भने सन् २०१२ मा विजेता बनेकाे थियाे । 

Comment


Related News

Latest News

Trending News