अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ११:५०

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । 

सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News