२०७८ बैशाख २, बिहीबार १४:४३

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा एक साताका लागि कर्फ्यूको घोषणा गरेका छन्।

कोरोना नियन्त्रण बाहिर जाने भएपछि बिहीबार एक प्रेस सम्मेलनमा उनले दिल्लीमा कोरोनाको चौथो लहर गम्भिर रहेको रहेको बताएका हुन् । दिल्लीवासीहरूलाई सम्बोधन गर्दै उनले दिल्लीमा कोभिड बेडको कुनै अभाव नरहेको पनि जानकारी गराए । उनले भने– ‘आज पनि दिल्लीमा ५ हजार भन्दा बढी बेड उपलब्ध छन् र बेड बढाउने प्रयास भइरहेको छ।

Comment

Related News

Latest News

Trending News