अपडेट 
२०७८ बैशाख ५, आईतवार १२:५८

सुनको भाउ फेरि बढ्न थालेको छ ।

हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । अस्ति तोलामा सुनको भाउ ९० हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

Comment


Related News

Latest News

Trending News