अपडेट 
२०७८ बैशाख ६, सोमबार ०९:१३

सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ  ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरकाे हाे ।कोरोना संक्रमणको उच्च जोखिम रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News