अपडेट 
२०७८ बैशाख ७, मंगलवार १५:२१

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी श्रीमती कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दुई साता लामो भारत बसाइबाट फर्कनुभएका पूर्वराजा दम्पत्तीलाई कोरोना पुष्टि भएको हो । उहाँहरु दुवै जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर पूर्वराजा आइतबार मात्र स्वदेश फर्कनु भएको थियो । पूर्वराजा सहभागी भएको मेलामा आएका १७ सय मानिसमा कोरोना पोजेटिभ देखिएको थियो ।

Comment


Related News

Latest News

Trending News