अपडेट 
२०७८ बैशाख ८, बुधबार १०:१७

प्रदेश २ सरकारले बुधबार (आज) सार्वजनिक बिदा दिएको छ।

भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।

Comment


Related News

Latest News

Trending News