२०७८ बैशाख ११, शनिबार १०:०२

भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४५ हजार ३४७ जना नयाँ संक्रमित थपिएका हुन्। सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ रहेको छ।त्यस्तै २४ घण्टामा दुई हजार ६२१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ।

Comment


Related News