अपडेट 
२०७८ बैशाख १५, बुधबार ०७:०९

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमपत्रकारहरुले सर्बसधारणहरुलसर्जिकल मास्क बितरण गरेका छन् । स्थानीय जीतपुरका पत्रकहरुको समुहले मास्क बितरणगरिएको जनाईएको छ ।

जीतपुर बजार चोकमा मास्क नलगाउँने सर्बसधारणहरुलाई मास्क बितरण गर्दै उनीहरुलाई कोरोना भाईरसबाट बच्न स्वास्थ्य मापदण्डको परिपालना गर्न अनुरोध गरिएको थियो । सकरिब ५ सय वटा मास्क बितरण गरिएको हो । कोरोना महामारीको समयमा मास्क लगाउँनु अतिआवश्यक भएको सन्देश दिने र सम्बन्धित निकायलाई जबाफदेही बनाउँने उदेश्यले मास्क बितरण गरिएको पत्रकारहरुले बताएका छन् । मास्क बितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ता ,ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक कृष्णदेव सिँह ,नेपाल पत्रकार महासंघ बाराका सहसचिव रञ्जन यादब ,प्रदेश परिषद सदस्य मनोज कुमार साह ,पत्रकार शिवशंकर पटेल ,बिसाल सरार्फ लगायतको स

Comment


Related News

Latest News

Trending News