अपडेट 
२०७८ बैशाख १७, शुक्रबार १०:०९

कालीकामाई गाउँपालिका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ ।

आज बिहान साढे दुई बजे अध्यक्ष कुशवाहाको निधन भएको हो । उहाँलाई केहीदिन अघिदेखि रुघाखोकी र ज्वरो आएको थियो । घरमै उपचार गराइरहेका अध्यक्ष कुशवाहको आज बिहान निधन भएको उपाध्यक्ष राजेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News