अपडेट 
२०७८ बैशाख १७, शुक्रबार १०:१५

पर्सामा थप तीन जना कोरोना संक्रमितको मृत्यु् भएको छ ।

तीनै जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले जानकारी दिए । योसहित पर्सामा पछिल्लो पाँच दिनमा ५ नारायणी अस्पतालमा उपचाररत १५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News