अपडेट 
२०७८ बैशाख १९, आईतवार ०७:१९

भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३६ सय बढीको ज्यान गएको छ ।

गएको  २४ घण्टामा भारतमा ३ हजार ६ सय ८८ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या २ लाख १५ हजार ५ सय २३ जना पुगेको छ । त्यसैगरी भारतमा पछिल्लो  २४ घण्टामा ३ लाख ९२ हजार ५ सय ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगे कारोना संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६ सय ५६ जना पुगेको छ भने भारतमा  हाल ३३ लाख ५२ हजार ३ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

Comment


Related News

Latest News

Trending News