२०७८ बैशाख १९, आईतवार १६:१०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा राजीनामा दिएको केही घण्टा नबित्दै फेरि शंकर पोखरेल नै नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । 



Comment


Related News

Latest News

Trending News