अपडेट 
२०७८ बैशाख २०, सोमबार ११:०२

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार ज्वरो आएपछि उनले स्टार हस्पिटलमा स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो। fडाक्टरसँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको शर्माले बताए । ‘डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ  । सबैलाई विनम्र आग्रह छ सजग बनौं,’ शर्माले भनेका छन् । सभापति शेरबहादुर देउवालाई जानकारी गराएर सक्रिय जिम्मेवारीबाट हप्ता /दश दिनका लागि विदा लिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News