अपडेट 
२०७८ बैशाख २०, सोमबार ११:४०

सोमबार नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि  भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।  महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।

Comment


Related News

Latest News

Trending News