२०७८ बैशाख २४, शुक्रबार ०७:२५

जनकपुरधाम । नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि UNFPA ले भारी मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन ।

UNFPA ले Patient care का लागि ८०० थान गाउन (PPE),२० हजार थान सर्जिकल मास्क, N95 थान ल्ढछ मास्क, १८ हजार थान मेडिकल मास्क, १ हजार थान फेर कभर, ५० हजार थान ग्लोभ्स, १ हजार ८ थान स्यानिटाईजर, १० थान थर्मल गन उपलब्ध गराएका छन् । नयाँ भेरियन्टमा यति ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गर्ने पहिलो ग्ल् ब्नभलअथ वन्न पुगेको छ । उक्त सामग्रीहरु प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको रोहवरमा प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रका डा .राजिव झाले बुझेका थिए । सो समाग्री ग्ल्ँएब् का प्रदेश निर्देशक नरेन्द्र मिश्रले हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री साहले धन्यवाद ज्ञापन गर्दै यस परिस्थितिलाई सामना गर्न सवैमा सहयोगको अपील गरेका थिए ।

Comment


Related News

Latest News

Trending News