२०७८ बैशाख २६, आईतवार १८:१९

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएकाे छ ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएकाे हाे । एमाले प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार प्रदेश प्रमुखले गुरूङकाे राजीनामा स्वीकृत गरिसक्नुभएकाे छ ।



Comment


Related News

Latest News

Trending News