अपडेट 
२०७८ जेष्ठ ५, बुधबार ०६:०९

जनकपुरधामसहित देशका अधिकांश ठाउमा भुकम्पको धक्का महसुस गरिएको छ ।

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

Comment


Related News

Latest News

Trending News