अपडेट 
२०७८ जेष्ठ ११, मंगलवार १७:१४

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् ।  

सर्वोच्च अदालतले ती रिटमध्ये ११ वटाको सुनुवाइ जेठ १४ गते हुने तय गरेको छ।  संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाई १४ गते हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।  यस्तै अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई  भने जेठ १३ गते बिहीबार हुनेछ ।

Comment


Related News

Latest News

Trending News