अपडेट 
२०७८ जेष्ठ १३, बिहीबार १३:४३

सुनको भाउ आज तोलामा सात सय रुपैयाँ बढेको छ ।

अस्ति मङ्गलवार तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज सात सय रुपैयाँ बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News