अपडेट 
२०७८ जेष्ठ १३, बिहीबार १६:२५

पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनमा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News