२०७८ जेष्ठ १७, सोमबार १६:२५

प्रदेश सरकारले जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
मन्त्री परिषदको आज बसेको बैठकले चालु हिउँदे अधिवेशन अन्त गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनु भएको छ ।

Comment

Related News

Latest News

Trending News