२०७८ जेष्ठ १९, बुधबार १६:१५

नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक बिहीबार अपराह्नसम्मका लागि स्थगित भएको हो । बैठक बिहीबार ४ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठक मंगलबार बसेको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।



Comment


Related News

Latest News

Trending News