अपडेट 
२०७८ जेष्ठ २१, शुक्रबार १६:५४

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् भने थप १०१ जनाले ज्यान गुमाएका छन् ।

Comment


Related News

Latest News

Trending News