अपडेट 
२०७८ जेष्ठ २५, मंगलवार १२:१३

सुनको मूल्य मंगलबार पुनः बढेको छ ।

आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सुनको मूल्य ९४ हजार १०० रुपैयाँ पुगेको छ। आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ । तर, चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News