अपडेट 
२०७८ असार २, बुधबार १२:५३

बुधबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै एक हजार ३६० रुपैयाँ पुगेछ भने सुन एक सय रुपैयाँले घट्दै ९३ हजार १०० रुपैयाँमा झरेको हो । आज यता तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News