२०७८ असार १०, बिहीबार ०७:३५

महोत्तरीको लोहारपट्टी नगरपालिकाको पाँचौ नगरसभा बुधबार सम्पन्न भएको छ ।

नगर प्रमुख शैलेन्द्र यादवको अध्यक्षतामा भएको नगरसभामा आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को लागि ६६ करोड ३५ लाख ४ हजार एक सय ७६ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । चालुतर्पm ४४ करोड ७७ लाख ३५ हजार पाँच सय र पुजिगततर्पm २१ करोड ५७ लाख ६८ हजार ६ सय ६७ विनियोजन गरिएको छ । आउँदो आर्थिक वर्षमा लोहारपट्टी नगरपालिकाको विकास बजेट १२ करोड १२ लाख रुपैयाँ रहेको छ ।

Comment


Related News