अपडेट 
२०७८ असार १५, मंगलवार १२:३६

आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ ।

हिजो ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार ६ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ५ रुपैयाँ तोकिएको चाँदीको भाउ आज १३ सय रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News