अपडेट 
२०७८ असार १८, शुक्रबार १२:५६

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ ।

गएको २४ घण्टामा थप ८ सय ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News