२०७८ असार २६, शनिबार १०:०३

प्रहरीको लापरवाहीले ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब आज बिहान २ बजेको समयमा  हिरासतको ग्रिल काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त सुवास बुढाथोकीले बताए ।

Comment


Related News

Latest News

Trending News