अपडेट 
२०७८ असार २९, मंगलवार ११:५३

नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका  अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको छ ।

Comment


Related News

Latest News

Trending News