अपडेट 
२०७८ श्रावण ४, सोमबार १४:१३

सुनको भाउ आज सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News