अपडेट 
२०७८ श्रावण ८, शुक्रबार १४:०१

सुनचाँदीको भाउ आज केही बढेको छ ।

सुन आज तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News