२०७८ श्रावण १०, आईतवार ०७:३६

जलेश्वर । बर्दिबासमा एक बृद्ध महिलाको शव फेला परेको छ ।

वर्दिवास नगरपालिका १ स्थित भव्सी पुलमुनि वेवारिसे अवस्थामा महिलाको शव फेला परेको हो । शव फेला परेकी महिला अन्दाजी ६०/७० बर्षकी छन् । उनको पहिचान खुल्न सकेका छैन । प्रहरीका अनुसार मृत फेला परकी महिलाको अनुहार मंगोलियन मुलको जस्तो रहेको छ । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटना विषयमा अनुसन्धान भइरहेको बर्दिबास प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News