अपडेट 
२०७८ श्रावण १८, सोमबार १४:१०

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News