२०७८ श्रावण २७, बुधबार १३:३०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउ जाँदै गरेको एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनले प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगाडी नै राजीनामा दिएका हुन् ।

Comment

Related News

Latest News

Trending News