अपडेट 
२०७८ श्रावण २९, शुक्रबार १७:३१

शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ३ सय रुपैयाँले वृद्धी भएको छ । आज छापावाल सुन प्रति तोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News