अपडेट 
२०७८ श्रावण ३१, आईतवार १२:३५

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News