२०७८ भाद्र १, मंगलवार १३:१५

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको हो ।

Comment


Related News

Latest News

Trending News