अपडेट 
२०७८ भाद्र ६, आईतवार १०:१४

मेक्सिकोमा आँधीका कारण आठ जनाको ज्यान गएको छ । ज्यान गुमाउने छ जना एकै परिवारका रहेका छन् ।

तीव्र गतिको हावा र ठूलो वर्षाका कारण पूर्वी मेक्सिको प्रभावित भएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको  छ । ग्रेस नामक आँधीका कारण विद्युत् आपूर्ति ठप्प हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । भेराक्रुजमा आँधी शनिवार सबेरै ठोक्किएको हो ।

Comment


Related News

Latest News

Trending News