२०७८ भाद्र ७, सोमबार १४:१४
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।


