२०७८ भाद्र ८, मंगलवार १९:४२
वीरगन्ज सुख्खा बन्दरगाहमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउसो सुख्खा बन्दरगाह भित्र ट्रकले ठोक्कर दिदा ५०बर्षिय क्लियरिगं एजेन्ट बिनोद अग्रवाल तोदीको मृत्यु भएको हो ।सुख्खा बन्दरगाहको कन्टेर यार्डमा मोटरसाइकलमो उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर सिकिस्त घाइते भएको तोदीलाई उपचारको लागी वीरगन्ज लगीएको थियो ।नारायणी बयादा अस्पतालमा लगीएका तोदीको उपचारको क्रममा तोदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।ठक्कर दिएको ट्रक प्रहरी नियन्त्रणमा रहेपनि चालक फरार भएको कारण खाजतलास जारी रहेको प्रहरीले जनाएको छ ।


