अपडेट 
२०७८ भाद्र १०, बिहीबार १२:४७

सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।  हिजाे सुन ताेलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।  आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News