२०७८ भाद्र ११, शुक्रबार ०७:३६

मलगंवा । सशस्त्र प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न–६ त्रिभुवननगरबाट ठूलो परिमाणमा पटाका बरामद गरेको छ । स्थानीय शिक्षकको घरबाट ठुलो परिमाणमा पटाका बरामद गरि नष्ट गरेको छ । स श स् त्र प्रहरीको टोलीले मंगलबार राती भारतबाट लुकाइछिपाई ल्याएर त्रिभुवननगरका ठाकुर भन्ने एक स्थानीय शिक्षकको घरमा १२ वटा बोरामा पोका बनाएर राखिएको करिव ३ लाख मूल्य बराबरको पटाबा बरामद गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । बरामद भएका पटाका सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।

Comment


Related News

Latest News

Trending News