अपडेट 
२०७८ भाद्र १८, शुक्रबार १२:३२

शुक्रबार सुनको मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य एक सयले बढेर तोलाको ९० हजार नौ सय पुगेको हो ।

बिहीबार सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ११ सय ९५ मा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको १२ सय ५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News