अपडेट 
२०७८ भाद्र २६, शनिबार ०९:५७

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार यादवले भदौ २३ गते सभापति देउवालाई राजीनामा बुझाएका थिए । तर देउवाले राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धी बाँकी काम गर्नसमेत यादवलाई आग्रह गरेका छन्।

Comment


Related News

Latest News

Trending News