अपडेट 
२०७८ भाद्र २९, मंगलवार ०७:३४

जनकपुरधाम । जनकपुरधामस्थित संकटमोचन मन्दिरमा सेञ्चुरी बैंक लि. शाखा कार्यालय, जनकपुरधामले पानी टंकी र धारा जडान गरेको छ ।

जडान गरिएको पानी टंकी र धारा सोमबार मन्दिरलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा सेञ्चुरी बैंक लि.प्रदेश २ का प्रमुख सुवास शर्मा, संकट मोचन मंदिरका पुजारी मनिष झा, सेञ्चुरी बैंक लि. शाखा प्रमुख नविन कुमार झा तथा जनकपुर शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News