अपडेट 
२०७८ भाद्र ३१, बिहीबार १२:२१

नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार कायम भएको छ ।

चाँदीको मूल्य भने ४ दिनदेखि स्थिर छ । चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News